मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस बीच सम्झौता
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइना थ्री गोर्जेस विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो...