मापदण्ड विपरीत रङ र संरक्षक पदार्थ भेटिएपछि तीन खाद्य वस्तु बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा तोकिएको मापदण्ड विपरीत रङ तथा संरक्षक पदार्थ प्रयोग भएको पाइएपछि तीन प्रकारका खाद्य वस्तु बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको...