स्वास्थ्य मन्त्री मेहतासँग चीनका राजदूतको भेट
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विषयमा...