नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उनले नेपाल र चीनबीचको कूटनीतिक...