जेनजी आन्दोलनका घाइते भन्छन्: घाउसँगै चहर्याउँछ चाडबाडको सम्झनाले
काठमाडौं। गत २३ भदौमा जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै...