चामे-खाङ्सर सडक सुचारु, हिउँले अवरुद्ध बाटो खुल्यो
मनाङ। लगातार परेको हिमपातका कारण अवरुद्ध भएको चामे-खाङ्सर सडक दुई दिनको निरन्तर प्रयासपछि सुचारु भएको छ। मनाङ प्रशासनका अनुसार सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तथा सम्बन्धित निकायहरूको समन्वयमा लगातार प्रयास गरिएको...