महाकाली चार लेन पुलको ठेक्का सम्झौता अन्त्य, डिजाइन स्वीकृति विवादले परियोजना अन्योलमा
काठमाडौँ । महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन चार लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत शुक्रबार...