बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२:०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्...