चिकित्सक आन्दोलन समाधानका लागि तत्काल वार्ता थाल्न एमालेको आग्रह
काठमाडौँ । नेकपा (एमाले) ले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न सरकारलाई तत्काल संवादको पहल गर्न आग्रह गरेको छ । चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेको अवस्थाप्रति ध्यानाकर्षण...