चिकित्सा शास्त्रका विद्यार्थी र प्रहरीबीच झडप
काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मङ्गलवार उनीहरूबीच झडप भएको हो। आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्।...