नेपाललाई ‘मेडिकल हब’ बनाउने तयारी, चिकित्सा पर्यटन प्रवर्द्धन गर्न कार्यदल गठन गरिने
काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय चिकित्सा सेवा केन्द्र (मेडिकल हब) का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। विदेशी नागरिकलाई नेपालमै गुणस्तरीय...