चिङ्गाड गाउँपालिकाका कर्मचारीले बाढीपीडितलाई आर्थिक सहयोग गर्ने
सुर्खेत । चिङ्गाड गाउँपालिकाका कर्मचारीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। गाउँपालिका र मातहतका वडा कार्यालय,...