निकुञ्जभित्रका होटेलको झल्को दिने गरी सौराहामा खुल्यो वनवास रिसोर्ट
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा वनवास रिसोर्ट सञ्चालनमा ल्याइएको छ। वरिपरी जंगलले घेरिएको रिसोर्टभित्र पनि...