२२ फाल्गुन २०८२, शुक्रबार
चितवन– १ : एमालेका दावा दोर्जे लामाको अग्रता
काठमाडौँ । चितवन–१ मा रास्वपाका हरि ढकाल पछि परेका छ। पछिल्लो मत परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायमै राखेका छन्। नेपाली काँग्रेसका जेन्द्रप्रसाद बुर्लाकोटीले ७३९...