चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालले उम्मेदवारी उम्मेदवारी दर्ता गराएकी छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखबाट...