‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’
काठमाडौँ । यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो । वरिष्ठ नेपाली कलाकार विधाता केसीका...