काठमाडौं आईपुग्यो सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेना
काठमाडौँ । नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँ आइपुगेको छ। हिमालयन एयरलाइन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौँ आइपुगेको हो। टोलीमा ३७ जना...