बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चितवन पुग्यो चिनियाँ टोली
काठमाडौँ । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही...