चिया पसलमा देखिइन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो राजधानीको एक चिया पसलमा देखा परेकी छन्। पछिल्लो समय राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै चर्चाको शिखरमा रहेकी भण्डारी शंखमुलस्थित एक चिया पसलमा पुगेकी...