काठमाडौँ-६ मा उठेका ‘विप्लव’को पार्टीका उम्मेदवार नेकपामा प्रवेश
काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् विद्यार्थी संगठनका पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनीसँगै ‘विप्लव’ माओवादीको विद्यार्थी संगठन अखिल...