दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई पाँच हजार प्रोत्साहन भत्ता दिइने
काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष...