अमेरिकाका लागि प्रस्तावित राजदूतलाई सांसदहरूको प्रश्न: ‘सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?’
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदुत चिरनजंग थापाको संसदीय सुनुवाई प्रक्रियामा सांसदहरूले उनको कार्य योजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन् । सोमवार बसेको संसदीय...