नेपाली सेनाद्वारा आज ८१ जनाको हवाई उद्धार, हालसम्म उद्धार हुनेको संख्या ४०८१ पुग्यो
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट मंगलबार साँझ ७ बजेसम्म ८१ जनाको हवाई उद्धार गरेको छ। यससँगै हवाई साधनमार्फत उद्धार गरिएकाको कुल संख्या ४०८१ पुगेको छ। नेपाली सेनाले सार्वजनिक...