चिलिमेमा मृत फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण
काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत फेला परेका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ। नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भोटेकोशी नदीमा बाढी...