सम्पर्कविहीन राष्ट्रसेवक कर्मचारीका परिवारलाई ऊर्जा मन्त्री श्रेष्ठको आश्वासन : ‘अन्तिम सम्भावनासम्म खोजी जारी राख्छौँ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा कार्यरत भई सम्पर्कविहीन रहेका राष्ट्रसेवक कर्मचारीका परिवारजनसँग भेट गरी खोजी तथा उद्धारमा सरकारका तर्फबाट निरन्तर प्रयास भइरहेको...