चिलिमे सुरुङ उद्धारमा पावर हाउससम्म पुग्ने प्रयास, जीवित उद्धारको आशा कायमै
काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र जारी उद्धार कार्य पावर हाउस क्षेत्रतर्फ केन्द्रित भएको छ। उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास गरिरहेको जनाएको छ।...