चीनको सिजाङमा सीमावर्ती बन्दरगाहमा पहिरोले ३१ जनाको मृत्यु, ५३१ बेपत्ता
गिरोेङ, सिजाङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि...