चीन-भियतनाम सीमा नजिक नयाँ एक्सप्रेसवे सञ्चालनमा, सीमा व्यापार र यातायात सहज हुने
चीन । चीनले भियतनामसँगको सीमा नजिक नयाँ एक्सप्रेसवे सञ्चालनमा ल्याएको छ । नयाँ सडक सञ्चालनमा आएसँगै दुई देशबीचको सीमापार यातायात तथा व्यापारिक ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ । ...