हेटौँडाको चुच्चेखोला बन्यो खुवाको केन्द्र, देशभर फैलिँदै बजार
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित चुच्चेखोला खुवाका लागि देशभर परिचित छ । कान्ति लोकपथ हुँदै हेटौँडा–काठमाडौं यात्रा गर्ने यात्रुका लागि यहाँको खुवा स्वादिलो कोसेली मात्र होइन, यस क्षेत्रको पहिचानसमेत...