चुडामणि शर्माविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसला सर्वोच्चद्वारा बदर
काठमाडौँ । सर्वोच्च अदालतले कर फर्स्योट आयोगका पदाधिकारीविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसला बदर गरिदिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश...