हाम्रो चुनावी एजेन्डा परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने हो : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन्। विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता...