प्रतिनिधि सभा निर्वाचन : ७ दल र ८६७ उम्मेदवारले खोले चुनावी खाता
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अहिले सम्म सात राजनीतिक दलका उम्मेदवारहरू सहित ८६७ जनाले चुनावी खाता खोलिसकेका छन्। निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय...