नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीबाट झापा-५ मा उम्मेदवार रहेका रञ्जित तामाङले चुनावी गठबन्धन वा तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन...