२२ फाल्गुन २०८२, शुक्रबार
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सो क्षेत्रका २३ मतदान केन्द्रको पेटिका मतगणना स्थल...