राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनमा देखिएको कमजोरी सुधार गर्दै कर चुहावट नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउन राजस्व प्रशासनका निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको...