सामाजिक सञ्जालमा भ्रम नफैलाउन सिरहा प्रशासनको आग्रह, सद्भाव कायम राख्न आह्वान
काठमाडौँ । पछिल्लो समय सुनसरीमा भएको घटनालाई लिएर सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट धार्मिक र साम्प्रदायिक तनाव सिर्जना गर्ने खालका सामग्री प्रसारित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले नागरिकलाई...