चेपाङ समुदायले मनाए सामूहिक रूपमा ‘न्वांगी’
चितवन । समुदायले सामूहिक रूपमा न्वांगी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ काल खोलामा आइतवार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वांगी मनाएका...