जनकपुरधाममा चैती छठ पर्वमा श्रद्धालुको भीड, आज अस्ताउँदो सूर्यलाई अर्घ्य
काठमाडौँ । जनकपुरधाम तथा मधेश प्रदेशका विभिन्न क्षेत्रमा चैती छठ पर्व उल्लासपूर्वक मनाइँदै छ। धार्मिक विधिअनुसार आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई...