मापदण्ड मूल्यांकनमा चौतारा अस्पताल देशभरकै उत्कृष्ट घोषित
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड र क्लिनिकल अडिट मूल्यांकनमा देशभरकै ५० शैयासम्मका अस्पतालमध्ये उत्कृष्ट ठहरिएको छ। बागमती प्रदेशअन्तर्गतको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले गरेको...