सेनाद्वारा च्याम्ताङ-घोंगप्पा सडक हस्तान्तरण
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ-घोंगप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत...