अनुमतिबिना भिडिओ सार्वजनिक गरेको उजुरीपछि युट्युबर छत्र बोगटी पक्राउ
काठमाडौँ । एक महिलाको अनुमतिबिना भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीपछि प्रहरीले युट्युबर छत्र बोगटीलाई पक्राउ गरेको छ । कालिकोट घर भई भक्तपुरमा बस्दै आएका बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको...