पाकिस्तानको खैबर पख्तुनख्वामा विद्यालयको छत खस्दा ३३ विद्यार्थीको मृत्यु
काठमाडौँ । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा बिहीबार एक विद्यालयको छत भत्किँदा ३३ जनाको मृत्यु भएको छ । पेशावरस्थित लेडी रिडिङ अस्पतालकाअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन्...