भ्रष्टाचार मुद्दामा पूर्वसचिवसँग ५ लाख धरौटी माग
काठमाडौँ । पतञ्जलि जग्गामा भ्रष्टाचार गरेको मुद्दामा पूर्व भूमिसुधार सचिव छविराज पन्तसँग ५ लाख धरौटी माग भएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीसँग पाँच...