छापा माध्यम बचाउ सुझाव कार्यदलले रवि लामिछानेलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौँ। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यदलले...