सरकारका गतिविधिमाथि निगरानी बढाउन काँग्रेसद्वारा ‘छाया सरकार’ गठन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारबाहीको मूल्यांकन, निगरानी तथा संसदीय प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ। काँग्रेस संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेको...