लोपोन्मुख वन्यजन्तु ओतको छालासहित एक जना पक्राउ
काठमाडौँ । बर्दियामा लोपोन्मुख वन्यजन्तु ओतको छाला सहित एक जना पक्राउ परेका छन् । राजापुर नगरपालिका–१, दौलतपुरका २७ वर्षीय अरुण सोनाहालाई लोपोन्मुख वन्यजन्तु ओतको छालासहित प्रहरीले पक्राउ गरेको हो। इलाका...