दुई लाख भक्तजनद्वारा छिन्नमस्ता दर्शन
सप्तरी । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिरका पीठाधीश महाकान्त ठाकुरले घटस्थापनादेखि छैटौँ दिनसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको...