तिलगाउँका पहिरो पीडिको उद्धार गर्न सासंद डम्डुल लामाको आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी...