२७ कार्तिक २०८३, शुक्रबार
कोप-३१ मा मन्त्री चौधरीले शेर्पा पहिरन लगाएको तरिकाप्रति आपत्ति
काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले शेर्पा समुदायको परम्परागत पहिरन लगाएको तरिकाप्रति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी...