रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीको बधाई
काठमाडौँ । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत...